धनुषाका एसपी खड्काले दिए रास्वपाका सभापतिलाई कानुनी कारबाही गर्ने चेतावनी

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रूपेश खड्काले रास्वपा धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादवले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्। एसपी खड्काले प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफू र प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्‍याउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै कडा आपत्ति जनाएका छन्। सोमबार धनुषामा ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

व्यावसायिक नवप्रवर्तनले अन्तरिक्ष क्षेत्रको स्वरूप बदल्दै, भारतको अन्तरिक्ष उद्योग तीव्र विस्तारमा
प्रणाली र व्यावसायिक अन्तरिक्ष नवप्रवर्तनको उदय ...

अमेरिकी मध्यावधि निर्वाचन : विज्ञापनमै १२ अर्ब डलर खर्च हुने प्रक्षेपण
• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, जसमा कङ्ग्रेसका दुवै सदन र ३६ राज्यका गभर्नरका लागि निर्वाचन हुनेछ। • मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्, जबकि ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर ३२ देखि ४१ प्रतिशत बीचमा छ। • यस निर्वाचन चक्रमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने ...

धनकुटामा ९२ वर्षीया वृद्धाको जलेर मृत्यु
धनकुटाको सागुरीगढी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो। आगोबाट कम्मरभन्दा मुनिक... ...

साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी... ...


