धनकुटामा ९२ वर्षीया वृद्धाको जलेर मृत्यु

धनकुटाको सागुरीगढी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो। आगोबाट कम्मरभन्दा मुनिक...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ ...

इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति
काठमाडौँ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सापकोटासँग सम्पर्क देखिएपछि भट्टलाई असोज ३१ मा... ...

मौसमी तापमान घट्दैछ, एनपीएलको गर्मी बढ्दैछ (भिडियो रिपोर्ट)
काठमाडौँ । मौसम बिस्तारै चिसिँदैछ, नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकले टीयू क्रिकेट मैदान भने गर्माउँदैछ । एनपीएलको तेस्रो संस्करणको दोस्रो दिन विराटनगर किङ्स र चितवन राइनोजबिचको खेल हेर्न क्रिकेटप्रेमीहरू उल्लेख्य... ...

अभिषेक र वैभवको विस्फोटक ब्याटिङसामु निरीह बन्यो न्युजिल्यान्ड
काठमाडौँ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको छ। वेलिङ्टनस्थित स्काइ स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले दिएको १९९ रनको... ...


