अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ‘द बिग शो’ उपनामले परिचित ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गर्ने निर्णय लिएका हुन् । म्याक्सवेलले ‘द फाइनल वर्ड’ पोडकास्टमा बोल्दै अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु क्रिकेटबाट पनि अलग हुने बताएका छन् । उनले भिक्टोरियाका लागि खेल्दै आएको घरेलु क्रिकेट करियरसमेत टुंग्याउने जानकारी दिएका हुन् । सन् २०१२ मा अफगानिस्तानविरुद्ध एकदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका म्य...
‘द बिग शो’ ले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

Read Complete Original Article
Published originally on फरकधार






