काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई÷मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन् । उनि द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

Read Complete Original Article
Published originally on आजको अर्थ





