जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्दै उनले खानीको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।
दैलेखको पेट्रोलियम खानी उत्खननलाई प्राथमिकतामा दिइने
Read Complete Original Article
Published originally on हाम्राकुरा
जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्दै उनले खानीको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।
Published originally on हाम्राकुरा

काठमाडौँ । नेपाल लाइफ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को वित्तीय अवस्था एक महिनामै नराम्ररी खस्किएको छ । योजनाले सार्वजनिक गरेको २०८३ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो महिना अर्थात असोजको तुलनामा खुद नाफामै करिब ८७ प्रतिशतले गिरावट आएको छ भने सुरुवाती पुँजी नै ११ करोडले गुमेको छ । लगानीकर्ताले एक महिनामै ५.७७ प्रतिशत अर्थात ११ करोड ...

काठमाडौं । यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक जहाज अपहरण गरेको बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार जानकारी गराएको छ । उक्त निकायले भनेको छ, ‘अनधिकृत व्यक्तिहरू जहाजको नियन्त्रणमा छन्। अधिकारीहरूलाई जानकारी गराइएको छ।’ यूकेएमटीओले अगाडि भनेको छ, ‘आक्रमणकारीहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर (७० माइल) दक्षिण–पश्चिममा कार्गो जहाजमा चढेका थिए र उनीहरूले ने जहाजलाई अपहरण गरे ।’ विश्लेषकहरूले पछिल्लो ...

तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अघि बढ्नुपर्नेमा पाल्पाको तानसेनमा आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । ...

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानी केन्द्र नजिक पूर्व–पश्चिम राजमार्गमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी एक जनाको मोटरसाइकल लुटेर फरार भएका छन् । हिजो शनिवार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो १२५ सीसी मोटरसाइकलमा सवार महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–७ बस्दै आएका अन्दाजी ...