गत १० भदौको एकाबिहानै भोटेकोशी-त्रिशूली नदीमा आएको अकल्पनीय बाढी पहिरोले हजारौँ नागरिकलाई घरबारविहीन मात्र बनाएन, कयौँ परिवारको खुसी सदाका लागि खोस्यो । ठूलो मानवीय र भौतिक क्षति निम्त्याएको यो विपद्पछि देश-विदेशमा रहेका नेपालीहरूले पीडितप्रति अभूतपूर्व सद्भाव देखाए। सरकारले पनि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ का बैंक खाता तथा क्यूआर कोड सार्वजनिक गर्दै सहयोगका लागि आह्वान गर्‍यो। सरकारको आह्वानपछि विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर होस् या ज्येष्ठ ...
देश-विदेशबाट उठेको अर्बौँ रुपैयाँ राहत कोषमा थन्क्याएर सरकार चिट्ठामा रमाउँदै

Read Complete Original Article
Published originally on फरकधार






