काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको हित र पार्टीको स्वार्थका लागि काम गर्नेहरूबीच फरक रहेको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेता र कार्यकर्ताको भूमिकालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन् । उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो !’ उनले देश जोगाउने र पार्टी जोगाउने उद्देश्यमा स्पष्ट भिन्नता हुने बताएका छन्।
देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुन्छ : प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on नेपालन्युज






