देशभर बिहानै टीकाको चटारो, त्रिपुराकोटमा भने देवीको पूजापछि मात्रै टीका

सुर्खेत । देशभर दशैंको टीका लगाउने शुभसाइतको चटारो भइरहँदा डोल्पाको त्रिपुराकोटमा भने बाला त्रिपुरासुन्दरी मन्दिरको पूजा सम्पन्न हुने प्रतीक्षा गरिन्छ। यहाँ पञ्चाङ्गको साइतभन्दा देवीको पूजाविधि पूरा हुनुलाई टीका लगाउने मुख्य आधार मानिन्छ। परापूर्वकालदेखि चल्दै आएको परम्पराअनुसार दशमीको बिहानै स्थानीयले घरबाट टीका र जमरा लिएर मन्दिर पुग्छन्। देवीलाई टीका–जमरा चढ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले वर्षौंसम्म ...

दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैं जस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताएका छन् । नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्न माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान… ...

दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न
धादिङ । दशैंको मुखमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले दशैंका लागि मासुसहित खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । चाडबाडको समयमा खाद्य संकट झेलिरहेका मजदुरहरूलाई नगरपालिकाले दाल, चामल, तरकारी र मासुसहितको राहत सामग्री हस्तान्तरण गरेको हो । नीलकण्ठ नगरपालिका–३ र १२ जो… ...

दशैंमा प्रदान गरिने आशीर्वचनको यस्ताे छ अर्थ र महत्व
काठमाडौं । विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवीको पूजा–आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिनका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग पनि विजयादशमी जोडिएको छ । उपप्राध्यापक डा.नारायणप्रसाद निरौलाले विजयादशमीलाई नवरात्रभर गरिएको देवी आराधनाको प्रसाद र आशीर्वाद … ...


