Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् । उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्ने आशय व्यक्त गर्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् । शनिबार काठमाण्डुको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको काठमाण्डु जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ करोड रुपैयाँ दिएर नेपाली कांग्रेस पार्टी किन्ने प्रयास गरियाे : शेरबहादुर देउवा
PoliticsJust now

१८ करोड रुपैयाँ दिएर नेपाली कांग्रेस पार्टी किन्ने प्रयास गरियाे : शेरबहादुर देउवा

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा आर्थिक लेनदेन भएको दाबी गर्नुभएको छ। उहाँले १८ करोड रुपैयाँ दिएर पार्टी किन्ने प्रयास भएको आराेप लगाउनुभयाे । नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले आफूले नियमित महाधिवेशन छिटो गरौँ भन्ने प्रस्ताव राखे पनि आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको बताउनुभयो। उहाँले कार्यवाहक ...

जनताटाइम्स
गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’
PoliticsJust now

गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको बताएका छन् । शेरबहादुर देउवा समूहको काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न गएको भए आशीर्वाद पाउने टिप्पणी गरे । ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न […] ...

काठमाण्डुपाटी
नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली
PoliticsJust now

नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत् नेपाली मौलिक ...

पर्दाफास
एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक
PoliticsJust now

एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक

अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा पहिलो अर्धशतक प्रहार गरेका छन् । काठमाडौं गोर्खाजबाट खेलिरहेका वार्नरले लुम्बिनी लायन्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् । उनले ३३ बलमा ८ चौका र १ छक्काको मद्दतमा आफ्नो पहिलो एनपीएल अर्धशतक बनाएका छन् । लुम्बिनीविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले उत्कृष्ट सुरुवात गरेको छ । १० ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play