काठमाडौँ । औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ । विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको...
१३ कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै प्रतिजैविक औषधिको बिक्री गरेको भेट्टियो

Read Complete Original Article
Published originally on रातोपाटी






