दुवै हातले बलिङ गर्ने श्रीलङ्काली रत्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्धित

श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन् । तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले छ विकेट लिएका छन् । ब्याटिङमा ७७ रन बनाएका छन् । उनको टी–२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरे...
Read Complete Original Article
Published originally on फरकधार
Related News

विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
विराटनगरले कर्णालीलाई १८७ रनको लक्ष्य दिएको छ । ...

पार्टी सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : पूर्वमन्त्री समिम
धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १२ गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेसको नगर कार्यसमितिले बिहीबार सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको । नेपाली कांग्... ...

कांग्रेस सभापति गगन थापाको निर्देशन : सम्मान र भाषणको परम्परा तोडौँ, समुदायसँग जोडिऔँ
काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका चाडपर्व तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई औपचारिकतामा सीमित नगरी समुदायसँग जोड्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले पार्टीका विभिन्न तहबाट आयोजना हुने सम्मान कार्यक्रम, औपचारिक भेटघाट र लामबद्ध भाषणको परम्परा बदल्नुपर्नेमा जोड दिनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि सम्बोधन गर्दै सभापति थापाले एउटै जिम्मेवारीका लागि ...

बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार लामो छलफल गरेका लामिछानेले त्यसको भोलिपल्ट बिहीबार सभामुख अर्यालसँग भेट गरेका हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको स्रोतले जनाएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिबारे छलफल भएको बताइएको छ। यद्यपि, छलफलका […] ...


