Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै, के गर्ला निर्णय ?
Photo / Coverage: फरकधार

मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह ३: ०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति
PoliticsJust now

प्रचण्ड-माधवले गरे नेकपासँग एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । दुवै पार्टीले मंगलबार काठमाडौंको पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी एकताको घोषणा गरेका हुन् । एकतासम्बन्धी सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् […] ...

लोकपथ
गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत
PoliticsJust now

गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा, प्रचण्डले गरे स्वागत

काठमाण्डु- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्कासित नेतृ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा फर्किएकी छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी छन्। तत्कालीन अवस्थामा माओवादीले चलाएको १० वर्षे जनयुद्धताका गोरखा जेल ब्रेक गरेर चर्चित बने भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई मंगलबार पेरिस डाँडामा स्वागत गरिएको हो । […] ...

काठमाण्डुपाटी
तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
PoliticsJust now

तीन खेलाडीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएको हो । विराटनगरको इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका छन् । तीन खेलाडीको अर्धशतकीय प्रदर्शन विराटनगरको इनिङ्सको मुख्य आकर्षण बन्यो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play