यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको थियो । त्यसपछि दुई महिना समितिको बैठक बसेको थिएन ।
दुई महिनापछि बोलाइयो राज्य व्यवस्था समितिको बैठक

Read Complete Original Article
Published originally on अनलाइन खबर

यसअघि राज्य व्यवस्था समितिको अघिल्लो बैठक असोज ८ गते बसेको थियो । त्यसपछि दुई महिना समितिको बैठक बसेको थिएन ।
Published originally on अनलाइन खबर

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ । शुक्रबार अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो । अर्याल श्रम, रोजगार तथा सामाजिक ...

सरकारले किसानका जायज माग बेवास्ता गरे वा आश्वासनमा सीमित राखे राष्ट्रिय किसान सञ्जालमा आबद्ध संघ–संस्थालाई एकताबद्ध गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिइएको छ । ...

कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले पार्टीको सबल पक्षको प्रचार हुन नसकेको बताए । ...

नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एनआइएसी ...