Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार
Photo / Coverage: पर्दाफास

नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एनआइएसी एशिया बैंकको शेयर ६.०८ प्रतिशतले बढेको छ भने लक्ष्मी मन्डु हाइड्रोको शेयर ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.३७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २४ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
OthersJust now

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा संगठित अपराधसम्बन्धी प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ । शुक्रबार अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । भारतको दिल्लीमा पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो । अर्याल श्रम, रोजगार तथा सामाजिक ...

पर्दाफास
सरकारसँग किसान सञ्जालका ११ माग, बेवास्ता गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
OthersJust now

सरकारसँग किसान सञ्जालका ११ माग, बेवास्ता गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

सरकारले किसानका जायज माग बेवास्ता गरे वा आश्वासनमा सीमित राखे राष्ट्रिय किसान सञ्जालमा आबद्ध संघ–संस्थालाई एकताबद्ध गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिइएको छ । ...

अनलाइन खबर
सरकारले संसद्लाई हेप्यो, जनतामाथि महँगीको मार थोपर्‍यो : प्रदीप पौडेल
OthersJust now

सरकारले संसद्लाई हेप्यो, जनतामाथि महँगीको मार थोपर्‍यो : प्रदीप पौडेल

कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले पार्टीको सबल पक्षको प्रचार हुन नसकेको बताए । ...

अनलाइन खबर
जावेद अख्तरको सुझाव : ‘धुरन्धर’ को नक्कल गरेर केही उपलब्धि हुँदैन
OthersJust now

जावेद अख्तरको सुझाव : ‘धुरन्धर’ को नक्कल गरेर केही उपलब्धि हुँदैन

गीतकार तथा लेखक जावेद अख्तरले फिल्म ‘धुरन्धर’ को प्रशंसा गरेका छन् । साथै उनले अन्य फिल्ममेकरलाई यसको नक्कल नगर्न सुझाव दिएका छन् । कोमल नाहटासँगको कुराकानीमा जावेदले आफूलाई ‘धुरन्धर’ निकै मन परेको बताए । फिल्म हेरेपछि उनले यसको निर्देशक आदित्य धरको फोन नम्बर खोजेर फोन गरेका थिए र बधाई दिएका थिए । जावेदका अनुसार अब… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement