काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको ७.५३ प्रतिशत मात्रै खर्च गरेको छ। कात्तिक मसान्तसम्म सरकारको कुल बजेट खर्च २३.३७ प्रतिशत पुगे पनि पुँजीगत खर्च भने १० प्रतिशतसमेत पुग्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयको कात्तिक ३० गतेसम्मको प्रारम्भिक विवरणअनुसार सरकारले यस अवधिमा कुल ४ खर्ब ९६ अर्ब ५२ करोड ११…
दुई तिहाइ बहुमतको सरकारको चार महिनामा विकास खर्च निराशाजनक, पुँजीगत बजेटको ७.५३ प्रतिशत मात्रै खर्च

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






