Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली प्रतिनिधिमण्डलसहित काठमाडौं प्रस्थान गरेका थिए । प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए । ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालको बालुवा सेतो सुन हो, उपयोग गर्नुपर्छ : मन्त्री साह
PoliticsJust now

नेपालको बालुवा सेतो सुन हो, उपयोग गर्नुपर्छ : मन्त्री साह

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विज्ञहरूसँग छलफल गरिएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, मन्त्रालयका सचिव तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो । बैठकमा बोल्दै उद्योगमन्त्री साहले नेपालमा छलफल धेरै हुने तर काम कार्यान्वयनमा नजाने प्रवृत्तिका कारण विभिन्न आर्थिक अवसर गुमिरहेको बताए । ...

फरकधार
दिल्लीबाट फर्किए बालेन, हवाई रुटदेखि १९५० को सन्धिसम्म के-के भयो सहमति ?
PoliticsJust now

दिल्लीबाट फर्किए बालेन, हवाई रुटदेखि १९५० को सन्धिसम्म के-के भयो सहमति ?

  प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत भ्रमण सक्काएर फर्किएका छन् । भ्रमणका क्रममा हवाई रुटमा सहमतिदेखि सन् १९५० को सन्धि पुनरावलोकनसम्मका विषयले स्थान पाएको छ ।  प्रधानमन्त्री बालेनको दुईदिने भारत भ्रमणले नेपाल-भारत सम्बन्धमा केही नयाँ सम्भावनाका ढोका खोलिदिएको हो । लामो समयदेखि नेपालले उठाउँदै आएको हवाई प्रवेशमार्गको मुद्दादेखि सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनसम्मका विषय यसपटकको द्विपक्षीय संवादमा समेटिएका छन् ...

फरकधार
कोप-३१ सम्मेलन निष्कर्षविहीन, नेपालको एजेण्डा  ‘बालुवामा पानी’
PoliticsJust now

कोप-३१ सम्मेलन निष्कर्षविहीन, नेपालको एजेण्डा  ‘बालुवामा पानी’

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ को राति सम्पन्न भएको हो । यद्यपि नेपालले पर्वतीय मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा यसलाई संस्थागत मान्यता दिलाउने बाटो भने ...

फरकधार
गणतन्त्र सुदृढ गर्न दलहरुविच सहकार्य हुनुपर्छ : प्रचण्ड
PoliticsJust now

गणतन्त्र सुदृढ गर्न दलहरुविच सहकार्य हुनुपर्छ : प्रचण्ड

नवीनराज कुइँकेललमजुङ, मङ्सिर ७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रलाई सुदृढ गर्न सबै राजीतिक दलहरुबिच एकता र सहकार्य गर्नुपर्ने बत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement