Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दिल्ली उड्नुअघि प्रधानमन्त्री : प्रिय कर्णाली! दसौँ राष्ट्रिय खेलकुद सफल आयोजनाका लागि शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्ली उड्नुअघि प्रधानमन्त्री : प्रिय कर्णाली! दसौँ राष्ट्रिय खेलकुद सफल आयोजनाका लागि शुभकामना
Photo / Coverage: नेपालखबर

प्रधानमन्त्री वालेन्द्र शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि कर्णाली प्रदेशलाई शुभकामना दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आज आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश रंगशालालगायत स्थानमा प्रतियोगिताअन्तर्गतका विभिन्न खेल हुने तालिका सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री शाहले कर्णाली प्रदेशलाई सफलताका लागि शुभकामना दिएका हुन्।...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा
Latest NewsJust now

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ...

कान्तिपुर
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट
Latest NewsJust now

नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका ...

केन्द्रबिन्दु
मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’
Latest NewsJust now

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् । ...

कान्तिपुर
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए
Latest NewsJust now

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

बलुचिस्तान। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन्। सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन्। कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ। साथै, घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको बताइएको छ। पाकिस्तानी सुरक्षा बलले सञ्चालन गरेका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play