Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्
Photo / Coverage: अनलाइन खबर

प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै गर्दा काठमाडौँमा चिनियाँ कूटनीतिज्ञहरूको असन्तोष सार्वजनिक हुनु संयोग मात्र होइन। बीआरआई सम्झौता, पोखरा विमानस्थल र सीमा नाकामा देखिएको चिसोपनाले नेपाल–चीन सम्बन्धमा गम्भीर सङ्केत गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन
OthersJust now

कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई ...

पर्दाफास
मेलामा मात्रै भरिभराउ हुने गोसाइँकुण्डमा अहिले बाह्रै महिना पर्यटक
OthersJust now

मेलामा मात्रै भरिभराउ हुने गोसाइँकुण्डमा अहिले बाह्रै महिना पर्यटक

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि ...

पर्दाफास
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरारको बैंक खाता रोक्का गरिँदै
OthersJust now

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरारको बैंक खाता रोक्का गरिँदै

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए । वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना ...

पर्दाफास
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४७० जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४७० जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा २५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ६ र अन्यमा २३१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play