काठमाण्डु- जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाबारे निर्णय लिन दिउँसो ३ बजेका लागि डाकिएको संसदीय सुनुवाइ समितिको बैठक अझै बस्न सकेको छैन। थापाको नामबारे अन्तिम निर्णयका लागि सभापति बोधनारायण श्रेष्ठले डाकेको बैठक अपराह्न ४ बज्न लाग्दा पनि सुरू हुन नसकेको हो । जापानको पीआरधारी थापालाई यसअघि गत असोज २८ गते संसदीय सुनुवाइ समितिले होल्डमा राखिदिएको […]
दिउँसो ३ बजेलाई तोकिएको सुनुवाइ समितिको बैठक अझै बस्न सकेन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






