Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीको रिटमाथि दुवै पक्षको बहस सकियो
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिट निवेदक कार्कीका कानून व्यवसायी, महान्यायाधीवक्ता सहित सरकारी वकिलहरु अनि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका कानून व्यवसायीहरुले बहस गरेका हुन् । बहस सकिएपछि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१३ देखि १५ वर्षका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने सरकारको प्रस्ताव
OthersJust now

१३ देखि १५ वर्षका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने सरकारको प्रस्ताव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित सर्तमा हलुका काम गर्न दिने प्रस्ताव गरिएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले अहिले ...

पर्दाफास
दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार
OthersJust now

दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार

९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दाको अन्तिम समयमा नै त्यसबारे निर्णय हुने भनी आदेश गरेको हो । ...

अनलाइन खबर
मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं
OthersJust now

मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी अस्थिरताको खेलमा नरहेको बताउँदै एमालेको आन्तरिक किचलोका कारण सरकार फेर्न परे नेकपाकै नेतृत्वमा सरकार बनाउने बताए । ...

अनलाइन खबर
पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन
OthersJust now

पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै पत्रकार महासंघको प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत बुधवार जनकपुरधाममा पत्रकारहरूले सामुहिक गिरफ्तारीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर विरोध ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement