Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको घाइते
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहीबार बिहान करिब साढे ८ बजेको समयमा उक्त दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटना भएको थियो ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने
OthersJust now

नेपाल र बंगलादेशबीच लर्ड्समा ऐतिहासिक टी–२०आई खेल हुने

३ मंसिर, काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार नेपाल भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो। एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले बंगलादेशसँग लर्ड्समा खेल्नेछ। उक्त खेल सोही दिन लर्ड्समा हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना… ...

अनलाइन खबर
आईपीओदेखि हकप्रद र लाभांशसम्मका सूचना अब मेरो सेयरमा पाइने
OthersJust now

आईपीओदेखि हकप्रद र लाभांशसम्मका सूचना अब मेरो सेयरमा पाइने

३ मंसिर, काठमाडौं । सार्वजनिक निष्कासन तथा सेयर कारोबारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण सूचना अब सी–आस्बा सफ्टवेयर प्रयोग गरी मेरो सेयरमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार सार्वजनिक निष्कासनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारले सार्वजनिक निष्कासन तथा वितरणसँग सम्बन्धित सूचनाहरू सी–आस्बा सफ्टवेयरमार्फत मेरो सेयरमा प्रकाशित गर्नुपर्नेछ। यस व्यवस्थाअन्तर्गत प्रारम्भिक सार्वजनिक निष्कासन… ...

अनलाइन खबर
एमाले पङ्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन
OthersJust now

एमाले पङ्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

‘अहिले यसो कम्युनिस्ट आन्दोलनमा हेर्‍यो भने अलि–अलि आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसमा पनि हेर्‍यो भने अब कहिले सकिँदैन, अब बर्बाद भयो भन्ने बढी देखिन्छ ।’ ...

अनलाइन खबर
दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने
OthersJust now

दाउन्नेमा सरर : २० देखि २५ मिनेटमै पहाड पार गर्न सकिने

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा अहिले सवारीसाधन सञ्चालन सहज बनेको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेपछि दाउन्ने पहाड पार गर्न अहिले २० देखि २५ मिनेट मात्रै लाग्ने गरेको छ । सडक निर्माणाधीन अवस्थामा रहँदा दाउन्ने पहाड पार गर्न यात्रुले दुईदेखि तीन घण्टासम्म सास्ती खेप्नुपर्ने अवस्था थियो । घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता हट्दै गएपछि अहिले यस मार्ग भएर यात्रा गर्ने ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play