काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ। जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्य...
मंसिर ७ देखि ‘काठमाडौं जलवायु कार्य सप्ताह’

Read Complete Original Article
Published originally on नेपालखबर






