३ मंसिर, काठमाडौं । सार्वजनिक निष्कासन तथा सेयर कारोबारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण सूचना अब सी–आस्बा सफ्टवेयर प्रयोग गरी मेरो सेयरमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार सार्वजनिक निष्कासनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिस्ट्रारले सार्वजनिक निष्कासन तथा वितरणसँग सम्बन्धित सूचनाहरू सी–आस्बा सफ्टवेयरमार्फत मेरो सेयरमा प्रकाशित गर्नुपर्नेछ। यस व्यवस्थाअन्तर्गत प्रारम्भिक सार्वजनिक निष्कासन…
आईपीओदेखि हकप्रद र लाभांशसम्मका सूचना अब मेरो सेयरमा पाइने

Read Complete Original Article
Published originally on अनलाइन खबर






