गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर

गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
Published originally on कान्तिपुर

काठमाडौँ । मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डको चिसापानी गढीमा भएको इभी माइक्रो बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको २० यात्रु बोकेको इभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १४ जनाको ज्यान गएको हो । नेपाल प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव फेला परेको ...

काठमाडाैँ। अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका... ...

प्रधानमन्त्री वालेन्द्र शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाँदै छन्। २०८२ चैत १३ गते प्रधानमन्त्री पद सम्हालेको आठ महिनापछि हुन लागेको उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। यसअघि उनी राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका थिए। यद्यपि, कात्तिक अन्तिम भइसक्दा पनि भारतीय र नेपाली दुवै पक्षले अहिलेसम्म वालेन्द्रको भ्रमणको औपचारिक मिति घोषणा गरिसकेका छैनन्। […] ...

काठमाडौं । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकामा पनि तयारी थालिएको छ । गौरीघाट, विष्णुमति, कुपण्डोललगायत काठमाडौँका बिभिन्न स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको हो । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, ...