सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित...
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

Read Complete Original Article
Published originally on रातोपाटी






