कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेश रङ्गशालामा शनिबार भएको खेलमा एपीएफ र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एपीएफसँग बराबरी खेलेसँगै सुदूरपश्चिम भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । खेलको सातौँ मिनेटमा श्याम वादीले गोल […]
दसौँ राष्ट्रिय खेलकुद : एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

Read Complete Original Article
Published originally on लोकपथ






