काठमाण्डु– कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताबारे जानकारी दिन परिषद्ले बिहीबार पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै तयारीका विभिन्न पक्ष सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषद्को १२१औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८३ मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। […]
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






