Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

दशैँ विदापछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो। यस दिन लगानीकर्ताहरुले ४ अर्बको कारोबार गरेका छन्। कुल १ करोड कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको हो। सोमबार ९९ वटा सेयर बढ्दा १७१ वटा घटेका छन् भने ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट १४.९९ प्रतिशतले बढे पनि बाँकी सेयरहरुमा ५.८१ प्रतिशतसम्म मात्र बढावट देखिएको छ। त्यसैगरी चिर्ख्वा खोला हाइड्रो ७.९२ प्रतिशतले, महिला लघुवित्त ७.५७ प्रतिशतले घटेका छन्। कारोबारमा घलेम्दी हाइड्रो अगाडि छ। कम्पनीको २३ करोडको कारोबार हुँदा शिवम् सिमेन्टको पनि २० करोडको कारोबार भएको छ। समूहहरुमध्ये आज जलविद्युत्, उत्पादन, सामूहिक लगानी कोष र व्यापार बढे पनि बाँकी सबै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। The post दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

कर्णाली प्रदेशको हवाई उडानमा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल
ताजा खबरJust now

कर्णाली प्रदेशको हवाई उडानमा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल

काठमाडौँ । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकहरूबीच छलफल भएको हो। छलफलमा कर्णाली प्रदेशका ...

टक्सार
२३ विपद्का घटनामा ६ को मृत्यु, तीन जना सम्पर्कविहीन
ताजा खबरJust now

२३ विपद्का घटनामा ६ को मृत्यु, तीन जना सम्पर्कविहीन

काठमाडौं।देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना सम्पर्कविहीन हुनुका साथै १० जना घाइते भएका छन्। विपद्का कारण करिब २९ लाख चार हजार बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कात्तिक ८ गते बिहान १० बजेदेखि आज ...

नेपालन्युज
एनपीएल:  सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस
ताजा खबरJust now

एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस

• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। • उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। • खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। ...

नेपालबहस
राज्यका अधुरा बाचा
ताजा खबरJust now

राज्यका अधुरा बाचा

गएको वर्षको असोज १८ र १९ गतेको बाढीपहिरोले इलाममा ३९ जनाको ज्यान लियो। दर्जनैँ घर भत्किए। सडक र पुल बगे। सुरक्षित मानिएका बस्तीसमेत पहिरोमा पुरिए। चार दिनपछि सरकारले जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्‍यो। क्षतिग्रस्त सडक र पुल तत्काल पुनर्निर्माण गर्ने तथा विस्थापित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता जनायो। तर, एक वर्षपछि पनि ती प्रतिबद्धता पूरा भइसकेका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play