दसैँमा मासु खाँदा घाँटीमा अड्कियो भने यी काम झुक्किएर पनि नगर्नुहोस् !

काठमाण्डु– दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कोप–३१ मा जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने नेपालको तयारी
जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई मुख्य प्राथमिकताका साथ उठाउने भएको छ। ...

सकेट बम विस्फोट हुँदा दुई किशोर घाइते
जुम्लामा पाइपभित्र रहेको बारुद सल्किएर सकेट बम विस्फोट भएको थियो । बम द्वन्द्वकालकै रहेको प्रहरीले जनाएको छ । ...

बिरामी बोक्ने एम्बुलेन्समै साढे पाँच क्विन्टल गाँजा बरामद, चालक फरार
काठमाडौं । सुनसरीमा बिरामी बोक्ने एम्बुलेन्सबाटै ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा फेला पारेको एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको थियो । तर, त्यसको वास्तविक सञ्चालक को हो र गाँजा कहाँबाट ल्याइएको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार ...

हिन्दी सिनेमामा हिट र फ्लपको हिसाब कसरी गरिन्छ ?
काठमाडाैँ। वर्ष २०२५ भारतीय चलचित्र उद्योगका लागि निकै सफल रह्यो । देशभरका चलचित्रले बक्स अफिसमा कुल १३ हजार ३९५ करोड भारुभन्दा बढीको कारोबार गरे । कोभिड–१९ महामारीपछि सुस्ताएको चलचित्र उद्योगले फेरि... ...


