दसैँमा अन्नपूर्ण पदमार्गमा पर्यटक दोब्बर, १४ दिनमा ५ हजार ३८४ पुगे

लमजुङ । यस वर्षको दसैँ अवधिमा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य बढेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म ५ हजार ३८४ विदेशी पर्यटकले यो पदमार्गको भ्रमण गरेका छन्। गत वर्ष सोही अवधिमा २ हजार ७५७ पर्यटक आएका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

बाढी पहिरोको वितण्डापछि पुनर्निर्माणमा जुट्यो बूढीगण्डकी उपत्यका
हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५ गतेको बाढीले गोरखाको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको स्थानमा स्थानीयको सक्रियतामा प्रभावित क्षेत्रमा पूर्वाधार निर्माणलगायतका ...

एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड
अमेरिका / दशैं, तिहार, नेपाल संवत्, छठपर्वलगायत नेपालीहरूका महान् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र व्यापक सहमति, सहकार्य र एकताको ...

साउदीको सुरक्षा अवस्था संवेदनशील, नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
काठमाडौं- साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली नागरिकलाई ...

माइडियाको कुकिङ रेन्जमा क्यासब्याक अफर
काठमाडौं। विश्व प्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडियाले दशैं–तिहारलाई लक्षित गर्दै आफ्नो फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ। चाडपर्वमा विभिन्न परिकार तयार गर्न सहज बनाउने उद्देश्यले कम्पनीले आधुनिक सुविधा र आकर्षक डिजाइनसहितका कुकिङ रेन्ज नेपाली बजारमा उपलब्ध गराएको हो। माइडियाका फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा कुकटप र… ...


