दसैँको खुसी दुःखमा परेकासँग बाँडौं : गगन थापा

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाओस् भनी कामना गरेका छन् । 'यस वर्षको दसैँ हामीले…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बिक्दैन भनेको एक डोको रुख टमाटर, जसले फेरिदियो लक्ष्मीको दैनिकी
लक्ष्मीले १४-१५ रोपनी जग्गामा करिब १ हजार ५ सय रुख टमाटरका बिरुवा रोपेकी छिन् । रुख टमाटर रोपेपछि आम्दानी मात्रै बढेको छैन, वन्यजन्तुको आतंक पनि रोकिएको छ । ...

गुल्मीको धरमपानीमा फर्कियो लिङ्गे पिङको रौनक, परम्परा जोगाउँदै युवा
४ कात्तिक, गुल्मी । पछिल्लो समय गाउँघरमा दसैँमा लिङ्गे पिङ हाल्ने परम्परा हराउँदै गएको छ । सहरीकरण, सडक विस्तार, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको यही परम्परा जोगाउन गुल्मीको छत्रकोट गाउँपालिका–३, धरमपानीका युवा जुटेका छन् । नवप्रगतिशील युवा क्लबको पहलमा धरमपानीमा लिङ्गे पिङ निर्माण गरिएको छ । पिङ निर्माणसँगै स्थानीयवासीमा दसैँको रौनक र… ...

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादशैंको टीका
नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरूले मनाएका हुन् । नेपाल भ्रमणमा आएका ...

वीरगञ्जको क्यासिनोबाट ५ नेपाली पक्राउ
४ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे… ...


