Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो

दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो

horizontal HD

सिन्धुली । दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन घर गएका सर्वसाधारण काठमाडौं फर्किन थालेपछि राजमार्गमा चहलपहल बढेको हो। सवारी चाप बढेसँगै सिन्धुलीका प्रमुख पर्यटकीय गन्तव्य सिन्धुलीगढी र सेल्फी डाँडामा पनि आन्तरिक पर्यटकको घुइँचो देखिन थालेको छ। काठमाडौं फर्किने क्रममा यात्रुहरू यी स्थानमा केही समय रोकिएर मनोरम दृश्यावलोकन गर्ने, फोटो तथा भिडियो खिच्ने र रमाउने गरेका छन्। पर्यटकीय स्थलमा रोकिने यात्रुहरूले स्थानीय उत्पादन सुन्तला र जुनारसमेत किन्ने गरेका छन्। यसले स्थानीय उत्पादनको बिक्रीवितरणमा समेत सहयोग पुगेको छ। दशैं बिदा सकिएसँगै बढेको यात्रु आवागमनले बीपी राजमार्ग र आसपासका पर्यटकीय स्थलमा चहलपहल बढाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

चित्लाङमा कार्तिक नाच तथा भैरव रथयात्रा सुरु
ताजा खबरJust now

चित्लाङमा कार्तिक नाच तथा भैरव रथयात्रा सुरु

राममणि दाहालमकवानपुर, कात्तिक ८ गते । मकवानपुरको ऐतिहासिक एवं पर्यटकीयस्थल चित्लाङमा आइतबारबाट कार्तिक नाच तथा स्वच्छन्द भैरवजात्रा सुरु हुँदैछ । हरेक वर्ष झै कोजाग्रत पूर्णिमाको अ... ...

गोरखापत्र
एक्स्ट्रिमको क्यानमा एनपीएलको क्रेज
ताजा खबरJust now

एक्स्ट्रिमको क्यानमा एनपीएलको क्रेज

क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन्।  कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन्। अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ। त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रिम इनर्जी ड्रिंकको क्यान। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकल... ...

नेपालखबर
भोलिदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा
ताजा खबरJust now

भोलिदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानले लिगको ९५ देखि... ...

रातोपाटी
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा
ताजा खबरJust now

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

भक्तपुर।बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्। प्रथम महिला सविता पौडेलसहित राष्ट्र प्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन्। राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए। नवदुर्गाका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play