दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न

धादिङ । दशैंको मुखमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले दशैंका लागि मासुसहित खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । चाडबाडको समयमा खाद्य संकट झेलिरहेका मजदुरहरूलाई नगरपालिकाले दाल, चामल, तरकारी र मासुसहितको राहत सामग्री हस्तान्तरण गरेको हो । नीलकण्ठ नगरपालिका–३ र १२ जो…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

टेस्ला र स्पेसएक्स मर्ज गर्ने तयारीमा एलन मस्क, अध्ययन समिति गठन
काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले आफ्ना दुई कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्नेबारे विचार गरिरहेको बताएका छन्। उनले दुवै कम्पनीबीच मर्जर गर्नु उपयुक्त हुने आफ्नो धारणा रहेको बताउँदै यसबारे अध्ययन गर्न विशेष समिति गठन गरिएको जानकारी दिएका छन्। मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकहरूसँग भएको छलफलका क्रममा मस्कले टेस्ला र स्पे… ...

बडा दसैँको टीका सुरु, मान्यजनबाट टीका र जमरा लगाउँदै
काठमाडौं- विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ...

राष्ट्रपति पौडेलले शुभ साइतमा ग्रहण गरे दशैँको टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई … ...

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले वर्षौंसम्म ...


