प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण त दुई दिनमा सकियो, भ्रमणको सफलता वा असफलताका बहस भने अझै सकिएका छैनन्। भ्रमण सकिएपछिका सुरुका केही घण्टा केही नेपाली पत्रकार, विश्लेषक र प्रधानमन्त्री पक्षका मान्छेका कुरा सुन्दा यस्तो लाग्थ्यो- भ्रमण धुनधानको रह्यो। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मान दिए, पैसा पनि दिने भए, आकाश पनि दिने भए। अरू थ...
दशबुँदे ‘भिजन डकुमेन्ट’ मार्फत् नेपालको रणनीतिक स्वायत्तताभित्र छिर्न खोज्दैछ भारत

Read Complete Original Article
Published originally on नेपालखबर






