भारतको हिमाञ्चल प्रदेशको धर्मशालाबाट निर्वासित तिब्बती संसदको एक टोली मंसीर ३ गते नेपाल भ्रमणमा आउन लागेको छ। निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको मुख्यालय रहेको धर्मशालाबाट निर्वासित तिब्बती संसदका दुई जना प्रतिनिधि नेपाल आउन लागेका हुन्। निर्वासित सांसद दावा छिरिङ र चोदाक ग्यात्सोको टोली राजनीतिक उदेश्य लिएर नेपाल आउन लागेको काठमाडौँको बौद्धस्थित...
दलाई लामाको निर्वासित संसद् टोली नेपाल आउँदै, बौद्धमा देखियो विवाद

Read Complete Original Article
Published originally on नेपालखबर






