हो, यही दरिद्रघाट पुगेर आएको हुँ म । आफ्नै घर फिर्ता आएर सोचिबस्दा मलाई लाग्यो, लेखकले मलाई उल्लु बनाए । मलाई दरिद्रघाट भनेर कुन्नी कुन धारको, कुन वादको चस्मा लगाएर मेरै समाज देखाए ।
'दरिद्रघाट'मा ब्युँझिएका समृद्ध पात्रहरू

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






