काठमाडौं- दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश
दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

Read Complete Original Article
Published originally on आजको अर्थ






