काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले दक्षिण एसियाको दिगो आर्थिक विकास र समृद्धिका लागि संस्थागत सुदृढीकरण तथा सुशासन आवश्यक रहेको बताएका छन् । उनले सार्वजनिक प्रशासनलाई नागरिककेन्द्रित, पारदर्शी र जवाफदेही बनाउँदै राजनीतिक प्रतिबद्धतालाई संस्थागत जवाफदेहितामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार दक्षिण एसियामा सार्वजनिक प्रशासन र सुश…
दक्षिण एसियामा सुशासनका लागि संस्थागत सुधार र जवाफदेहितामा जोड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






