शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ। स–साना प्रशासनिक कामका लागि पनि क्याम्पसहरूले केन्द्रीय कार्यालय नै धाउनुपर्ने विद्यमान झन्झट अन्त्य गर्न त्रिविले यो कदम चाल्न लागेको हो। विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता...
त्रिविका ८ वटा क्याम्पसले पाए पूर्ण स्वायत्तता, ७ अध्ययन संस्थान र ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा

Read Complete Original Article
Published originally on नेपालखबर






