काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् ।...
त्रिमूर्ति निकेतनमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती मनाइयो

Read Complete Original Article
Published originally on रातोपाटी






