तेह्रथुम सदरमुकाम जोड्न पक्की पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन

झोलुङ्गे पुलमा मानिसको पाइला पातलिएको छ । यी पुलको बदलिँदो अवस्था ग्रामीण क्षेत्रमा भएको विकास र विगतको कठिन यात्राबाट सहज जीवनतर्फ भएको परिवर्तनको साक्षी बनेको छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज सुरु
दशैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ । प्रशासनिक केन्द्र सिंहदरबारलगायत सरकारी कार्यालयहरू आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । दशैँका अवसरमा सरकारले दिएको लामो बिदापछि आज पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम भएपनि सिंहदरबारभित्रका विभिन्न ...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ९ करोडभन्दा बढी रकम जम्मा
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात रु ...

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका ...

नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?
हिजो ‘पुराना’ पार्टीहरूलाई बिगार्ने जुन अन्धभक्ति, नेतृत्वको देवत्वकरण र प्रश्नमाथिको असहिष्णुताको कुसंस्कार हाबी भएको थियो, आज रास्वपामा पनि त्यही रापताप र प्रवृत्ति दोहोरिँदै गरेको देख्दा डर लाग्छ। पात्र मात्र फेर्ने कि पुरानो राजनीतिक संस्कार पनि बदल्ने ? ...


