तेलको मूल्यले ततायो विश्व बजार, नेपालमा महँगीको त्रास

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ५२ साताको उच्चतम स्तर ११७.४१ डलर प्रतिब्यारेलको नजिक पुगेको छ । नेपालले पेट्रोलियम पदार्थको आन्तरिक माग...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ कार्तिक १२ मा
१५ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कार्तिक १२ गते हुने भएको छ । ...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ बिहीबार
काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सपथ कार्तिक १२ गते बिहीबार हुृने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कार्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा हुनेछ । केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण समारोहमा […] ...
भक्तपुरको साँगास्थित ‘कैलाशनाथ महादेव’ मन्दिर क्षेत्र [तस्बिरहरू]
१४३ फिट अग्लो शिवको मुर्ति स्थापना गरिएको स्थान भक्तपुरको साँगास्थित ‘कैलाशनाथ महादेव’ मन्दिर क्षेत्रमा पर्यटकहरूको भिड लागेको छ । चाडपर्वको फुर्सद पारेर आन्तरिक पर्यटक साँगा पुगिरहेका छन् साथै भारतीयहरुको पनि उपस्थिति बाक्लो देखिन्छ । ...

वाग्लेको अभिव्यक्तिमा ज्ञवालीको आपत्ति, ‘नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवाद थिएन’
काठमाण्डु- नेकपा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। वाग्लेले चार दिनअघि नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेपछि ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा आँच पुर्याउन सक्ने टिप्पणी गरेका हुन्। ज्ञवालीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको […] ...


