Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य
Photo / Coverage: फरकधार

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो । जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे । तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन् ।  यस्तै अभिषेश तिवारीले २४, मोइन अलीले २१ रन बनाए । पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्ने...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल
PoliticsJust now

पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्छः पूर्वमन्त्री भुसाल

ललितपुर, कात्तिक १५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले जनताको समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।सो प... ...

गोरखापत्र
नयाँ पुस्तामा सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको छ: महासचिव पोखरेल
PoliticsJust now

नयाँ पुस्तामा सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको छ: महासचिव पोखरेल

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १५ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता कमजोर हुँदै गएको बताउनुभएको छ । आमाबाबुबाट... ...

गोरखापत्र
जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
Politics3m ago

जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए ...

फरकधार
राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?
Politics17m ago

राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?

 स्वस्थ रहन पर्याप्त पानी पिउनु आवश्यक मानिन्छ । तर, राति सुत्नुअघि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ कि हानिकारक भन्ने विषयमा धेरैलाई अन्योल हुने गरेको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार राति सुत्नुअघि थोरै पानी पिउनु सामान्यतया हानिकारक हुँदैन । यसले शरीरमा पानीको कमी हुन नदिन मद्दत गर्छ । तर, सुत्नुअघि धेरै पानी पिउँदा राति पटक–पटक पिसाब फेर्न उठ्नुपर्ने हुन सक्छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play