नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणदेखि नै प्लेअफ पुग्ने लक्ष्य राख्दै आएको पोखरा एभेन्जर्सको त्यो सपना तेस्रो संस्करणमा पनि पूरा हुन सकेन । हरेक सिजन नयाँ आशा र योजनासहित मैदानमा उत्रिने पोखराले यस पटक पनि समर्थकलाई निराश बनाएको छ । अझ यस पटक त टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा नाम कमाएका स्टार खेलाडीलाई समेत भित्र्याएको थियो । तर, खेलाडीको नाम र अनुभवले मात्र क्रिकेट जितिँदैन भन्ने उदाहरण पोखरा फेरि बनेको छ । एनपिएलका तीन वटै संस्करणमा सहभागी पोखरा अहिलेसम्म एक पटक पनि प्लेअफ पुग्न सकेको छैन ।पहिलो संस्करण...
तीन सिजन, उही नियति : स्टार खेलाडी हुँदा पनि किन डुब्यो पोखरा ?

Read Complete Original Article
Published originally on फरकधार






