तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?

कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

कांग्रेसमा वरिष्ठ उपसभापतिको जिम्मेवारी के–के हुन्छ ?
८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरिएको छ । १५ औं महाधिवेशनबाट पारित संशोधित विधानमा वरिष्ठ उपसभापति पद राखिएको छ । उक्त विधानको व्यवस्था अनुसार भएको निर्वाचनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा चुनिएका छन् । उनी सर्वसम्मत वरिष्ठ उपसभापति निर्वाचित भएका हुन् । वरिष्ठ उपसभापतिका काम, कर्तव्य र अधिकारहरू… ...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको पूर्ण सहयोगको प्रतिवद्घता व्यक्त गरेको ...

एनपीएलमा सुरक्षा : दैनिक हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरमार्फत निगरानी
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, हिजो शनिबार मात्रै सीडीओसहितको टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर अवलोकन गरिएको छ । ...

दसैंमा कालीमाटी बजार भित्रियो २८ लाख किलो तरकारी, फलफूल र माछा
१ देखि ८ कात्तिकसम्म कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ । ...


