काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले तिहारसहित सार्वजनिक बिदाका दिनमा पनि आफ्ना डिपो खुला राख्ने भएको छ । चाडपर्वका समयमा उपभोक्तालाई पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले स्थानीय आवश्यकताअनुसार विभिन्न डिपो तथा प्रादेशिक कार्यालय सञ्चालनमा राख्ने निर्णय गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, […]
तिहार बिदामा पनि निगमको डिपो खुला रहने

Read Complete Original Article
Published originally on लोकपथ






