तिहारयता सुनको भाउ ओरालो लागेको लाग्यै छ। तिहार बिदापछि शुक्रबार एकैचोटि तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप घटेर २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज त्यसबाट पनि अझ तल गएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम गरिएको छ।
तिहारयता सुनको भाउ निरन्तर ओरालो, आज अरू घट्यो

Read Complete Original Article
Published originally on नेपालखबर






