ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठकअघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन निर्देशन दिएका हुन्। उनले चाडपर्वको समयमा हुने विद्युत् माग र...
तिहारमा विद्युत् आपूर्ति सहज बनाउन उर्जामन्त्री श्रेष्ठको निर्देशन

Read Complete Original Article
Published originally on नेपालखबर






