Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तिहारमा मिठाईको व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा मिठाईको व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा
Photo / Coverage: फरकधार

तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन् । विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि पछिल्लो समय उपभोक्ताको संख्या बढ्दा पनि प्रतिव्यक्ति खरिदको मात्रा घटेकाले व्यापार सामान्य रहेको उनीहरूको भनाइ छ । काठमाडौंस्थित त्रिपुरेश्वरमा ४० वर्षदेखि सञ्चालनमा रहेको बाग्मती स्विट्सका व्यवसायी शिवराम खत्रीले तिहारमा हुनुपर्ने व्यापार यस वर्ष सामान्य रहेको बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले उपभोक्ताको संख्या बढे पनि मिठाई खरिद गर्ने परि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई कम्पनीलाई नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय बनाउने
PoliticsJust now

एआई कम्पनीलाई नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय बनाउने

अस्ट्रेलिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्न एआई विकासकर्ता कम्पनीका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका छन् । प्रधानमन्त्री अल्बानिजका अनुसार प्रस्तावित कानुनी व्यवस्थाअन्तर्गत एआई क्षेत्रको नियमन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गरिनेछ । उक्त निकायले ...

फरकधार
नेपाल संवत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित
PoliticsJust now

नेपाल संवत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित

नेपाल संवत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्‌वलय् हनेगु खँय्‌’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा हितकर वीर सिंह कसाः, तुलसी नारायण खमु श्रेष्ठ, प्रा. दिनेश राज पन्त, प्रा. डा. चुन्दा बज्राचार्य, राजु शाक्य, अमृत नारायण मानन्धर, ...

फरकधार
प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?
PoliticsJust now

प्लेअफमा पुग्ने सम्भावना कसको बलियो ?

आठ टोली, एउटै लक्ष्य र उपाधिका लागि कडा प्रतिस्पर्धा । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा अब प्लेअफको दौड रोचक बन्दै गएको छ । कुनै टोलीले आफ्नो दबदबा कायम राखेको छ त कुनै टोलीले उतारचढावबीच पनि बलियो पुनरागमनको संकेत दिएको छ । लिग चरणका खेलहरू अघि बढ्दै जाँदा एउटा प्रश्नले सबैको ध्यान खिचेको छ-  यसपटक प्लेअफमा पुग्ने चार टोली ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play