अस्ट्रेलिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्न एआई विकासकर्ता कम्पनीका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका छन् । प्रधानमन्त्री अल्बानिजका अनुसार प्रस्तावित कानुनी व्यवस्थाअन्तर्गत एआई क्षेत्रको नियमन तथा अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गरिनेछ । उक्त निकायले अस्ट्रेलियामा सञ्चालन हुने प्रमुख एआई कम्पनीहरूले निर्धारित सुरक्षा तथा साइबर सुरक्ष...
एआई कम्पनीलाई नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय बनाउने

Read Complete Original Article
Published originally on फरकधार






